• बुधबार, २३ माघ, २०८१
  • ०३:३९:२३

कुखुरा बेच्दै महिला व्यापारी

 

काठमाडौं । भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी । एउटा कुखुरा रू. ४०० सम्ममा बिक्री हुने गर्छ । रासस।