• बुधबार, ५ असार, २०८१
  • ०८:४१:१७

तमोर कोरिडोर सडक

सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक । यो सडक बनेपछि ताप्लेजुङदेखि तराई झर्ने दूरी र समय ७ घण्टा छोटिएको छ ।रासस ।