• शुक्रबार, २७ असार, २०८२
  • ०७:२९:३६

तमोर कोरिडोर सडक

सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक । यो सडक बनेपछि ताप्लेजुङदेखि तराई झर्ने दूरी र समय ७ घण्टा छोटिएको छ ।रासस ।