चरनका लागि पाटन ल्याइएको भेडा
-
नेटिजन संवाददाता
- आइतबार, ३० असार, २०८१- १०:५६:००/ Sunday 07-14-24

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ । रासस ।