शनिबारको सूर्यास्त
-
नेटिजन संवाददाता
- शनिबार, १२ श्रावण, २०८१- २२:३१:००/ Saturday 07-27-24

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारालेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ । तस्बिर : रासस