कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्गमा नाउर
- नेटिजन संवाददाता
- आइतबार, ९ मङ्सिर, २०८१- १२:३५:००/ Sunday 11-24-24
काठमाडौं । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर (बेस क्याम्प) जाने पदमार्गमा देखिएको नाउर वन भेडा ।रासस ।