• मंगलबार, २७ फाल्गुण, २०८१
  • १२:५७:१०

काठ बोकाएर लगिँदै

काठमाडौं। सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लाभन्दा माथिल्लो क्षेत्रमा भरियालाई काठ बोकाएर लगिँदै । सडक नपुगेको खुम्बुको सुर्केभन्दा माथिको स्थलमा सामान लैजाँदा भरिया वा खच्चड प्रयोग गरिन्छ ।रासस।