• शुक्रबार, २७ असार, २०८२
  • ०५:३९:२८

मकैको जोहो

  • रासस
  • बिहीबार, २५ पौष, २०८१- १८:१७:००/ Thursday 01-09-25

बाग्लुङ्गको  तमानखोला गाउँपालिका-३ तमान गाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएको मकै।  यसरि बार्दलीमा मकै सुकाउँदा किरा नलाग्ने मान्यता छ।