नेपाल-चीन सीमावर्ती बस्ती ओलाङचुङगोला
-
नेटिजन संवाददाता
- मंगलबार, २९ माघ, २०८१- १९:२८:००/ Tuesday 02-11-25

काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ।रासस।