• शुक्रबार, २६ बैशाख, २०८२
  • ०१:१६:०२

अमारे सोता जलाशय

काठमाडौं। दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरिएको छ । कुलदीप न्यौपाने/ रासस ।