• बुधबार, २० चैत, २०८१
  • ०९:२२:३९

मुस्ताङको रैथाने उवा बाली

काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिका ३ तल्लो स्याङ नजिकै खेतमा लगाइएको रैथाने उवा बाली । यो बाली हिमाली क्षेत्रको मुख्य बालीको रूपमा मानिन्छ ।  हिमाली भेगका बासिन्दाले उवाबाट छाक टार्नका लागि रोटी, ढिँडो लगायत परिकार बनाएर खाने गर्दछन् ।रासस।