• शनिबार, २८ असार, २०८२
  • ०१:१८:५३

किसानलाई गहुँ भित्र्याउने चटारो

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर, रमाना क्षेत्रमा गहुँ काट्दै गरेका स्थानीय किसान। यतिखेर दाङका खेतबारीहरूमा गहुँ काट्ने र भित्र्याउने चटारो चलिरहेको छ। रासस।