• बुधबार, १ जेठ, २०८२
  • ०१:५५:३७

बिम र डाँडागाउँ

काठमाडौं ।  म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेलाबाट देखिएको बिम र डाँडागाउँ । मालिका धुरी र प्रभुचेलाको फेदीमा रहेको मगर समुदायको बाहूल्य बसोवास रहेको बिम गाउँ पर्यटकीय हिसाबले सम्भावनायुक्त छ ।रासस।