• मंगलबार, २० श्रावण, २०८२
  • ०१:४८:२४

५ बिघामा बदाम खेती

 काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको ५ बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन्। रासस ।