• शनिबार, २८ असार, २०८२
  • ०२:१९:५३

ट्रेलरमा यस्तो देखियो 'कबड्डी ४' (ट्रेलरसहित)

  • Netizen Nepal
  • बुधबार, १४ बैशाख, २०७९- १६:२४:००/ Wednesday 04-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, १४ वैशाख। नेपाली कथानक चलचित्र कबड्डी ४ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

रामबाबु गुरुङ निर्देशित चलचित्र आगामी जेठ १३ गतेदेखि देशभर प्रदर्शन हुनेछ। 

चलचित्रमा दयाहाङ राई र सौगात मल्लका अलावा मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। 

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।