• शनिबार, ८ बैशाख, २०८१
  • ०४:१०:३५

जुम्ला केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प

  • Netizen Nepal
  • बुधबार, २१ बैशाख, २०७९- १२:१८:००/ Wednesday 05-04-22

नेटिजन संवाददाता 

काठमाडौँ, २१ वैशाख। जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।