नेटिजन संवाददाता
काठमाडौँ, २७ वैशाख। म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ७ काफल डाडाँमा रहेको एक घर। पछिल्लो समय ग्रामीण क्षेत्रमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत यस्ता ढुंगे घरको निर्माण घट्दै गएको छ । तस्वीर ः ध्रुबसागर शर्मा,रासस