• बुधबार, ४ जेठ, २०७९
  • ११:४६:३८

परम्परागत गाउँले घर

  • Netizen Nepal
  • मंगलबार, २७ बैशाख, २०७९- ११:३७:००/ Tuesday 05-10-22

नेटिजन संवाददाता


काठमाडौँ, २७ वैशाख। म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ७ काफल डाडाँमा रहेको एक घर। पछिल्लो समय  ग्रामीण क्षेत्रमा  पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत यस्ता ढुंगे घरको निर्माण घट्दै गएको छ । तस्वीर ः ध्रुबसागर शर्मा,रासस