• बुधबार, १२ बैशाख, २०८१
  • ११:३४:१०

उत्साहपूर्ण रुपमा मतदान सम्पन्न (फोटोफिचर) 

  • Netizen Nepal
  • शुक्रबार, ३० बैशाख, २०७९- २१:००:००/ Friday 05-13-22

पार्वती अधिकारी 
काठमाडौँ, ३० बैशाख । स्थानिय तह निर्वाचन २०७९ देशभर उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार छिटफुट घटनाबाहेक शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।  


शुक्रबार बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यद्द्यपी विभिन्न कारणले देशका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा भने मतदान सम्पन्न हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । स्थगित निर्वाचन आगामी जेठ १ गते हुने जनाइएको छ ।