• शुक्रबार, १४ बैशाख, २०८१
  • ०९:०१:२०

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- १०:१३:००/ Saturday 05-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३१ वैशाख। शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।