• बिहीबार, १३ बैशाख, २०८१
  • ०७:२७:०१

वन क्षेत्रका घर टहरा हटाईदै 

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ११:५६:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 

काठमाडौँ, ४ जेठ। कृष्णपुर नगरपालिका–१, नवदुर्गा सामुदायिक वन क्षेत्रमा बनाइएका घरटहरा हटाउँदै सामुदायिक वनका उपभोक्ता । सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका २२ वटा घरटहरा हटाइएका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस