धान भित्र्याउन भ्याई-नभ्याई
- Netizen Nepal
- मंगलबार, १७ जेठ, २०७९- १५:४०:००/ Tuesday 05-31-22
नेटिजन संवाददाता
काठमाडौँ, १७ जेठ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस