• बिहीबार, ३ असोज, २०८१
  • ०७:२६:२५

सुर्खेत बुलबुल ताल

बुलबुले ताल र आसपासको क्षेत्र। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र। लामो समयदेखि जीर्ण रहेको यस तालमा आजभोलि मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।  यहि तालको नामबाट धेरै गीतहरु रमेत रचना भएका छन् । 

सुर्खेतको राजधानी विरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल । 

तस्बिर सुरेश आचार्य / रासस