• बिहीबार, ३ असोज, २०८१
  • १०:२४:३५

हिउँ पहिरोको थुप्रो

काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका–२ मुलखर्कमा धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेर थुप्रिएको गेग्रानसहितको हिउँ पहिरो । गत भदौ ७ र ११ गतेको हिउँ पहिरोले बोक्सी खोला केही समय थुनिएपनि तत्काललाई जोखिम टरेको छ । यस ठाउँमा यसअघि पनि हिउँ पहिरो खसेको थियो । रासस\ सन्तोष गौतम।