विश्व सम्पदा सूचीमा सूचिकृत माउन्ट वुइ
- Netizen Nepal
- बुधबार, २५ जेठ, २०७९- १२:०५:००/ Wednesday 06-08-22
नेटिजन संवाददाता
काठमाडौँ, २५ जेठ। दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा अवस्थित माउन्ट वुइ। यसलाई सन् १९९९ मा युनेस्कोको विश्व सांस्कृतिक र प्राकृतिक सम्पदा सूचीमा सुचिकृत गरिएको छ।