• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:१२:०६

सडकमा फोहोरको डङ्गुर

  • Netizen Nepal
  • बिहीबार, १९ श्रावण, २०७९- १६:४०:००/ Thursday 08-04-22

नेटिजन संवाददाता 

काठमाडौँ, १९ साउन। राजधानी काठमाडौँका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि सडकबाट यात्रा गर्दै पैदल यात्रु । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस