• शनिबार, १३ असोज, २०८०
  • ०४:११:१९

बाढीले धानबाली सोत्तर 

  • Netizen Nepal
  • मंगलबार, ४ असोज, २०७९- १८:२८:००/ Tuesday 09-20-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ असोज । दुई दिनअघि कञ्चनपुरको वनहरा नदीमा आएको बाढीले क्षति पुर्याएको शुक्लाफाँटा नगरपालिका–१२ स्थित किसानले लगाएको धानबाली। बाढीले नदीको तटीय क्षेत्रको सयौं बिघामा लगाएको धानबालीलाई क्षति पुराएको छ । तस्बिरः शेरबहादुर सिंह/ रासस।