• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:४७:१४

जेब्रा क्रस बनाउँदै विद्यार्थी

  • Netizen Nepal
  • बुधबार, ५ असोज, २०७९- १८:५५:००/ Wednesday 09-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ असोज । मोरङको डाँगीहाटस्थित एक निजी विद्यालयका विद्यार्थीले आफ्नो विद्यालय अगाडि सडकमा जेब्रा क्रस बनाउँदै । सडक पार गर्दा दुर्घटनाको जोखिम बढेपछि सडक पार गर्न जेब्रा क्रस बनाएको एक विद्यार्थी बताउँछन् । तस्बिर: विवेक मिश्र/ रासस।