• शुक्रबार, ७ बैशाख, २०८१
  • ११:५७:११

यस्तो छ,पोखरा अन्तराष्ट्रिय विमानस्थलको 'कम्पाउण्ड' 

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- १६:५०:००/ Wednesday 09-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असोज । नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको सिलान्यास २०७३ सालमा भएको थियो । विमानस्थल करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा फैलिएको छ । तस्बिर: राधिका कँडेल, रासस ।