• शुक्रबार, ७ बैशाख, २०८१
  • ०९:३३:३४

भोट फकाउन हलो समाउने नेता 

  • Netizen Nepal
  • सोमबार, २८ कार्तिक, २०७९- १५:३३:००/ Monday 11-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, २८ कात्तिक । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का  प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । तस्बिर: सञ्जीतकुमार मण्डल /रासस ।