• बुधबार, १२ बैशाख, २०८१
  • ०६:५७:१४

जुम्ला क्षेत्र (ख) मा एमालेका पछाई विजयी 

  • Netizen Nepal
  • बुधबार, ७ मङ्सिर, २०७९- १३:०३:००/ Wednesday 11-23-22

उमेश बुढा 
जुम्ला, ७ मङ्सिर । नेकपा (एमाले) का युवा नेता टेकराज पछाई जुम्ला क्षेत्र नम्बर ( ख ) मा विजयी हुनु भएको छ । उहाँले प्रदेश सरकारको बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम राेकाया पराजित गर्नुभएको हो ।  

जुम्ला क्षेत्र नम्बर (ख) मा २० हजार ६ सय १६ मत खमेकाेमा एमालेका पछाईलाई ७ हजार ८ सय १५ मत प्राप्त भएको थियो ।  
त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका पदम राेकायाले ६ हजार ७ सय २२ मत प्राप्त गर्नुभएको थियो ।