• शनिबार, १५ बैशाख, २०८१
  • ०१:०६:४५

विजय र्यालीमा सहभागी नेता तथा कार्यकर्ता(फोटोफिचर)

  • Netizen Nepal
  • शुक्रबार, ९ मङ्सिर, २०७९- १७:५५:००/ Friday 11-25-22

नेटिजन संवाददाता 
काठमाडौँ, ९ मङ्सिर। हालै मात्र सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन(२०७९) मा नवनिर्वाचित उमेद्वारहरुको विजय र्याली 

झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायत शुक्रबार आयोजित विजयी र्‍यालीमा सहभागी हुँदै 

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा विजयी भएपछि शुक्रबार सदरमुकाम धुलिखेलमा विजय ¥यालीमा नवनिर्वाचित गोकुलप्रसाद बाँस्कोटालगायत नेकपा (एमाले)का नेता कार्यकर्ता 

पूवी नवलपरासीको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा र १ (१)को प्रदेशसभामा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै विजयी ¥यालीमा काँग्रेस नेता शशांक कोइराला, विष्णुकुमार कार्की र महेन्द्रध्वज जिसी 

ताप्लेजुङ सदरमुकाममा नेकपा (एमाले)ले निकालेको विजय उत्सवमा सहभागी नेता, कार्यकर्ता । नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा योगेशकुमार भट्टराई र प्रदेशसभा क्षेत्र (१) बाट प्रदेशसभा सदस्यमा तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ 

दार्चुलामा बाम लोकतान्त्रिक गठबन्धनको विजय ¥यालीमा सहभागी नेता कार्यकर्ता उत्सव मनाउँदै 

सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर जिसी प्रदेशसभा सदस्य पदमा विजयी भएपछि खुसी साट्दै 

                                                                                                                                                                                                                                               तस्बिर: रासस