• शनिबार, २२ बैशाख, २०८१
  • ०८:३३:२७

हिम पहिरोले भरिएको चुमनुब्रीको वीरेन्द्र ताल

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल । आइतबार बिहान मनास्लु हिमालबाट खसेको ठुलो हिम पहिरो यहीँ तालमा खस्दा ताल भरिएर बुढी गण्डकी नदीमा पानीको बहाव तीव्र बनेको हो । रासस।