• शनिबार, १५ बैशाख, २०८१
  • ०५:०२:३६

थोत्रो गाडीमा लसुन खेती

  • Netizen Nepal
  • मंगलबार, १० माघ, २०७९- १०:२९:००/ Tuesday 01-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १० माघ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो  । तस्बिरः सुरेश आचार्य, रासस ।