बिक्रि नभएपछि बारीमा सुक्दै बन्दा
- Netizen Nepal
- मंगलबार, ९ जेठ, २०८०- ११:१३:००/ Tuesday 05-23-23

दाङ, घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिन लगाएको बन्दा बिक्रि नभएपछि बारीमा सुकेर खेर गएको छ ।
फोटो : रासस