• बुधबार, १० असोज, २०८०
  • ०४:३१:५७

मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरु : के -के भयो ? (सूचीसहित)

  • Netizen Nepal
  • बिहीबार, १८ श्रावण, २०८०- १८:२८:००/ Thursday 08-03-23

नेटिजन संवाददाता 
काठमाडौँ, १८ साउन । साउन १६ गते बसेको  मन्त्रिपरिषदले बैठकका निर्णय सार्वजनिक भएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गर्नुभएको हो । 

फास्ट ट्र्याक, खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप, अर्थ मन्त्रालयसम्बन्धि, खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने निर्णयलगायत का १६ ओटा बुँदामा भएको निर्णया सारवजनिक गरिएको हो ।   

बैठकमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको पनि भएको छ । मन्त्रिपरिषद्कै बैठकले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ । 

बैठकका निर्णयहरु यस्ता छन् :