• शनिबार, १५ बैशाख, २०८१
  • ११:४५:०४

चरन क्षेत्रमा चौरी

काठमाडौं  धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ सेकुङ ताल नजिकैको खर्कमा थुप्रिएका चौरी गाई । चिसो याममा बेंसीमा झारिएका चौरीका गोठ बर्खामा हिमालको फेदीमा पुग्छन् ।रासस