• शनिबार, १२ श्रावण, २०८१
  • ०८:२२:३३

हिलाम्मे सडक

काठमाडौं । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्मे सडक । वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्मे हुँदा सवारी आवागमनमा समस्या भएको छ ।रासस