भेडाका बथान
-
नेटिजन संवाददाता
- सोमबार, १४ श्रावण, २०८१- १०:४३:००/ Monday 07-29-24

काठमाडौं। मुस्ताङको दहबुकी चरनखर्कमा रहेका भेडाका बथान । परम्परागत घुम्ती गोठमा राखेर गरिने भेडाबाख्रालाई उच्च हिमाली क्षेत्रमा पुर्याइएको छ । रासस।