मनमोहक मुस्ताङ
-
नेटिजन संवाददाता
- आइतबार, २३ भदौ, २०८१- १८:२५:००/ Sunday 09-08-24

मुस्ताङ जिल्लामा रहेको दामोदर कुण्डको घोडा यात्रा गर्दै । हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था रहेको करिब ५ हजार मिटर माथिको उचाइमा रहेको दामोदर कुण्डसम्म पुग्न घारा गाउँदेखि ९ घण्टासम्म घोडामा यात्रा गर्नुपर्छ ।



फोटो : सन्तोष गौतम / रासस