हिमाली जडीबुटी माइकोपिला
- नेटिजन संवाददाता
- सोमबार, ८ पौष, २०८१- १२:३१:००/ Monday 12-23-24
काठमाडौं। ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा लिने गरिन्छ । रासस ।