कुहिरोले ढाकेको अरुण उपत्यका
- नेटिजन संवाददाता
- मंगलबार, ९ पौष, २०८१- ११:२०:००/ Tuesday 12-24-24
काठमाडौं। सङ्खुवासभा र भाेजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदी किनार आसपास कुहिरोले ढाकेको अरुण उपत्यका । यस अरुण नदी आसपास पुस र माघ महिनामा बिहानीपख कुहिराेले ढाक्ने गर्दछ ।रासस।