बन्दीपुरमा पदमार्ग पर्खाल
- नेटिजन संवाददाता
- बुधबार, ३ पौष, २०८१- १२:४५:००/ Wednesday 12-18-24
काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । रासस ।