• बुधबार, १ जेठ, २०८२
  • ०६:२२:३५

उपल्लो मुस्ताङ यात्राका रोमाञ्चक दृश्य

काठमाडौं । नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने पदमार्गका रोमाञ्चक दृश्य । लोमान्थाङ खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बिचमा रहेको उपत्यकाको रूपमा पनि परिचित छ ।रासस।