• शुक्रबार, ३ जेठ, २०८२
  • ०४:४६:२२

लोमान्थाङ बस्तीबाट देखिएको पर्वतीय दृश्य

काठमाडौं । उपल्लो मुस्ताङ्को प्रसिद्ध पर्यटकीयस्थल लोमान्थाङ बस्तीबाट देखिएको पर्वतीय दृश्य । लोवा जातिको मुख्य बसोबास रहेको लोमान्थाङ विगतमा निकै शक्तिशाली राज्यको राजधानीका रूपमा स्थापित थियो । यहाँबाट देखिने दृश्यले  यहाँ आउने सबैको मन लोभ्याउछ ।रासस।