बसाइसराइँका कारण जीर्ण बनेका अछामका घरहरु
-
नेटिजन संवाददाता
- शुक्रबार, २५ माघ, २०८१- १०:५६:००/ Friday 02-07-25
![](https://netizennepal.com/uploads/news/images/Achham-old-house2025-02-07-11-01-04.jpeg)
काठमाडौं । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइँको प्रचलन बढ्दाे छ। जसको कारण पहाडका गाउँहरु रित्तिएका छन् । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा बसाइसराइँको कारण जीर्ण बनेका घरहरु । रासस ।