भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै
-
नेटिजन संवाददाता
- शुक्रबार, २५ माघ, २०८१- ११:४५:००/ Friday 02-07-25
![](https://netizennepal.com/uploads/news/images/Goat-Sheep_Manang2025-02-07-11-10-24.jpeg)
काठमाडौं। जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन छ । रासस।