• शनिबार, ६ बैशाख, २०८२
  • ०२:३४:४४

सडकमै बिस्कुन

 काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । नवीन गड्तौला\रासस।