मुक्तिनाथमा पर्यटक
-
नेटिजन संवाददाता
- आइतबार, १४ बैशाख, २०८२- १६:४७:००/ Sunday 04-27-25

काठमाडौं । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । रासस ।