सोलुखुम्बुको थामेगाउँ बाढीले क्षतिग्रस्त पछि
-
नेटिजन संवाददाता
- शुक्रबार, १२ बैशाख, २०८२- ११:११:००/ Friday 04-25-25

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । रासस ।