भाडाको जग्गामा तरकारी खेती (फोटो समाचार)
- Netizen Nepal
- बुधबार, १७ जेठ, २०८०- १३:५३:००/ Wednesday 05-31-23

नेटिजन संवाददाता
काठमाडौँ, १६ जेठ । घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित स्थानीयवासीको जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको काँक्रा खेती । उत्पादन राम्रो हुने भएपछि जिल्ला बाहिरका व्यापारीहरुले घोराहीको विभिन्न स्थानमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तस्बिर: कुलदीप न्यौपाने/ रासस।