जोखिम मोलेर खोला तर्दै सर्वसाधारण
- नेटिजन संवाददाता
- शुक्रबार, २८ भदौ, २०८१- १२:०१:००/ Friday 09-13-24
काठमाडौं। घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत दाङको घोराही उपमहानगरपालिका १६ स्थित सर्रामा पुल नहुँदा जोखिम मोलेर सेवारखोला तर्दै सर्वसाधारण । तस्बिर: रासस ।